सफल तिम्रो त्यो जिन्दगीलाई सुनील थापा आधुनिक गीत सफल तिम्रो गीति एल्बम by kbsOctober 4, 2008सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाइ छ परिवर्तन भयौ के कारण तिमी यही नै मेरो सोधाइ छ