सहमतिका बादशाहहरू राम विनय गद्य कविता मधुपर्क २०६८ बैशाख by kbsMay 7, 2011नेत्रविहीनहरू कुनै दृष्टिविहीन हुँदैनन् दृष्टिविहीन कुनै नेत्रविहीन हुँदैनन् ।
नया वर्षका मतहरू राम विनय गद्य कविता मधुपर्क by kbsOctober 5, 2008खोज्दै गन्तव्य शिखर बाढी मानिसको उर्लियो पहाड मैदानको सङ्गममा लागेको दाग मेटाउन निर्णायक आवाज बज्रियो । शान्त नदी विश्वासको प्रवाहमा ।