शान्ति नायक अनुराधा थापा राष्ट्रिय कविता मधुपर्क by kbsOctober 5, 2008विश्वका धरोहर तारा तिमी नेपालमा उदायौ आफ्नो मातृभूमिको पहिचान गरायौ विश्वमा शान्ति फैलाई अखण्ड ज्योति जगायौ शान्ति नायक आनन्द दायक जीवन ज्योति जगायौ