विजया दशमी २०६५ को शुभकामना ज्ञानेन्द्र गदाल गीति कविता by kbsNovember 8, 2008विश्वास सुखको सबैमा जागोस् जरा फैलियोस् लटरम्म बृक्षमा फल लागोस् यावत सृष्टिका प्राणी रमाउन् दशैं आयो विजयाको आशिर्वाद लागोस् ।
दिन ढल्यो अँधेरी रातमा ज्ञानेन्द्र गदाल आधुनिक गीत by kbsOctober 25, 2008दिन ढल्यो अँधेरी रातमा यो मन जल्यो निष्ठुरीको यादमा चोखो मायाले गला रेटियो दिलको बारीमा ढुंगा भेटियो पलाएको आशाहरु सबै मेटिए