भन्छन् कोही जिन्दगी यो मदन दिपबिम आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 2009भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो म त भन्छु सृष्टिको अमूल्य उपहार मानिसको जूनी झैं के छ र बराबर? बाँचुञ्जेल गरौं रमाइलो नाच्दै गाउँदै गरौं रमाइलो
सुरिलो रुख सल्लै हो मदन दिपबिम लोकगीत by kbsOctober 25, 2008सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो सुसेली हाल्दै डाकेर बोलाको तिमीले कल्लाई हो आऊ है माया बस