कति माया लाग्छ वुद्धवीर लामा आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 2009कति माया लाग्छ रे मै ढुंग्रेमुन्द्रीको आमाले माया गरी किनिदिएको पूर्खाको पेवा पैसा गनिदिएको
झरेर फुलेको छहराको पानी क्षेत्रप्रताप अधिकारी आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 2009झरेर फुलेको छहराको पानी पढेर भुलेको म एउटा कहानी
मनको माया हजुरलाई वुद्धवीर लामा आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 20091 Commentमनको माया हजुरको कहिले पाउने हो हुम्ला जुम्ला गाडीमा कहिले जाने हो डुंगा चढी राराताल कहिले घुम्ने हो
खुट्टा तान्दै गर वुद्धवीर लामा आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 2009कति जल्छौ आरिसले अँझै जल्दै गर म त हेर्छु मेरै बाटो खुट्टा तान्दै गर
भन्छन् कोही जिन्दगी यो मदन दिपबिम आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 2009भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो म त भन्छु सृष्टिको अमूल्य उपहार मानिसको जूनी झैं के छ र बराबर? बाँचुञ्जेल गरौं रमाइलो नाच्दै गाउँदै गरौं रमाइलो
निष्ठुरी मायालु क्षेत्रप्रताप अधिकारी आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsJuly 11, 2009गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ पोखरा जाँदा गाएको माया काठमाण्डौं जाँदा भुलेछ निष्ठुरी मायालु
चोली राम्रो पाल्पाली ढाकाको वुद्धवीर लामा आधुनिक गीत गीति एल्बम (चोली राम्रो) by kbsOctober 11, 2008चोली राम्रो पाल्पाली ढाकाको हेराइ राम्रो मायालु आँखाको झिल्के मजुर ख्याल माया लाग्दैन हो तिम्रै हजुर