यात्रा आरम्भ गरौँ बद्री पालिखे गद्य कविता मधुपर्क by kbsDecember 7, 2008यात्रा आरम्भ गरौँ ढिलो नगरौँ यतिबेला शुभसाइत छ पारि गाउँमा भाले बास्न थाल्यो बिहानीपखको पारिलो घामको न्यानोले हाम्रो जीउ तातिएको छ शीतल हावाले हाम्रो तनमनमा स्फूर्ति जगाएको छ, साथी हो- बेलैमा यात्रा थालौँ ।
म सानो छँदा बद्री पालिखे गद्य कविता रचना द्वैमासिक by kbsNovember 8, 2008म सानो छँदा बमजनी आमै जाडोमा मकल ताप्दै दन्त्यकथा सुनाउनु हुन्थ्यो मुसङखेले बा हातमा अण्डा खेलाउँदै अक्षता र्छर्केर लागो झार्नु हुन्थ्यो