Skip to content

बालकृष्ण पोखरेल

BalKrishnaPokharel

भान्जी किमाथाङ्कालाई पत्र

भान्जी किमाथाङ्का !
मेरी भृकुटी दिदैकी प्यारी छोरी किमाथाङ्का !
मेरा स्रङचन भेनाको काख खुँद्ने किमाथाङ्का !
तिमी कति निष्ठुरी !
बाफ्रे ! कति अल्छे बानीकी अभिनेत्री तिमी !
हर्र मोटर चढेर आउँदिनौ तिमी मोरङ ।

नदीकिनारमा

  • by

‘धत् ! तिमीसँग बिहे गर्दिनँ।’

‘के भन्छे यो ? नुहाउन थालेको तीन महिना भैसक्यो ! बिहे नगर्ने रे ! मजस्तो राम्रो तन्नेरीसँग गर्नैपर्छ बिहे।’