मायाको सागरमा उपासना आधुनिक गीत by kbsDecember 5, 2008मायाको सागरमा हामी सँगै तरेका थियौं जीवनका तीतामिठा पलहरु सँगै बाँडेका थियौं तर आज तिमी कहाँ हरायौ यो भीडमा तिमी कहाँ बिलायौ मायामा म पर्खिबस्छु