Skip to content

देव रञ्जित

नेवारीमा विद्यावारिधि गर्ने युरोपेली महिला

  • by

युरोपेली विद्वानहरूले नेपालसम्बन्धी अध्ययन, अनुसन्धान १९औँ शताब्दीदेखि नै गर्दैआएको देखिन्छ । उनीहरूको अध्ययन, अनुसन्धानको क्षेत्र नेपाल भाषा, नेपाल भाषा साहित्य (विशेष गरी नेवारी गीत), नेपालका जनजाति, रीतिथिति, कला, संस्कृति, धर्म, राजनीतिक इतिहासको अध्ययन आदिमा देखिन्छ ।