मातृवात्सल्य ध्रुव स्नेही लघु कथा मधुपर्क २०६५ पुस by kbsDecember 17, 2008राजेश धनी बाबुको एक्लो छोरो, लोलोपोतोले बिग्रेको बानी सपार्न चिरञ्जीवीलाई गाह्रो परेको थियो ।