Skip to content

चन्द्र गुरुङ्

“मनको पिडा “

कस्तो अचम्म छ हैन ।।।यो मनब् परिबेश् को जन्जिर् सुख र दु:ख अनि मिलन् र बिछोड् को अनौठ सम्योग् को लामो काहनि,,,,,,,,,,,,,,
यस्तै यस्तै लामो काहनिमा मेरो पनि आफ्नै छुट्टै यथार्तमा एउटा काहनि बनेको छ , यसलाई मैले “मन् को पिडा” नामक् कबिता मा उतारिएको छु । प्रस्तुत् छ ,,,,,,,,

“मनको पिडा”

बग्ने आशु बगि सके ,सुकि सके आखा ।
अभाव् र तृष्णना ले ब्यतित्, यो जिवन मा कस्ले दिन्छ काखा।।

धेरै थिए उध्येस्य आज , सबै भए अधुरो ।
दुबै आखा भएर पनि, देख्दछु सारा अध्यरो ।।

हासे को छु बोलेको छु ,मुस्कान छ ओठमा ।
आस्वासन् को मिठो फन्दामा ,थुनिएको छु बन्द कोठामा।।

“एकान्तका आफन्ताहरु ।।।।”

कस्तो अचम्म र आनौठो छ है ।मानिस् को जिवन भौतिक परिबेसको धरातलामा सुख अनि रमाइलोको खोजिमा दु;ख ,पिडा समस्याहरु लाई अन्तर हृदयको गहिरो सगर मा छीपाई कहाँ-कहाँ भौतरिदै अनेकौ कठिनाई आरोह अबरोह को संघर्समय गोरेटोमा पिल्सिदै समयको चक्र सँग कहिले यता कहिले उता बर्षात को भेल झै यता ठोकिदै उता ठोकिदै अन्त मा बगर मा फालिएको ढुङ्गा झै बेबारीसे अवस्थामा पुग्ने यो जिन्दगीमा के आस ?