अघोषित सम्बन्ध प्रतिमा बाँस्कोटा आधुनिक कथा नेपाल साप्ताहिक by kbsSeptember 22, 2010सरी है,” हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें। उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी। कता-कता चिनेको अनुहारझैँ लाग्यो। “तिमी कहिले आयौ लन्डनबाट?” उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।