अमृत फल्ने सञ्जीवनी स्मृति ढकाल गजल मधुपर्क २०६५ माघ by kbsJanuary 24, 2009बलिदान माग्दै नियतिले छल्दैछकि जस्तो लाग्छ नेपालको शिर सगरमाथा ढल्दैछकि जस्तो लाग्छ