केही तांका एकलव्य राज ताङ्का by kbsAugust 22, 2009खहरे खोला रमाउँदै भेलमा डाँडा उक्लेछ झरी परिरहयो साउनको बेलामा
तिम्रो प्यारको एकलव्य राज गजल by kbsAugust 13, 20093 Commentsपिलाई दियौ जहर, तिम्रो प्यारको बनी आउँछु रहर, तिम्रो प्यारको प्याला प्याला पिउँदै म ढले पनि छोड्दिन म शहर, तिम्रो प्यारको
मुस्ताङ्गे बाटो एकलव्य राज हाइकु by kbsJuly 2, 2009मुस्ताङ्गे बाटो फुसफुसायो हिउँ लेक लागेछ समुद्री तट जेलिएकेा लेउमा किराको वस्ती