नदी हुने सपना थियो रेजिना राई गीति कविता मधुपर्क २०६५ फागुन by kbsFebruary 20, 2009नदी हुने सपना थियो दुई किनार भई छुट्नु पर्यो खुसीका ती क्षणहरू दुःखसँगै साट्नु पर्यो ।