ओखलढुंगा सिद्धिचरण श्रेष्ठ पद्य कविता by kbsMarch 1, 20091 Commentतिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल बक्षस्थलमा यो कविको शैशवकाल बित्यो हाँस्यो खेल्यो वन-कुन्ज घुम्यो मेरो प्यारो ओखलढुंगा!