Skip to content

सुफी

आमा

किन यति पढें आमा? गाउँमा नअट्ने गरी,
चाहेर नि तिमीलाई, बर्षौं नभेट्ने गरी,
बसाइ छ धेरै टाढा, मन तिम्रै वरिपरि,
कस्ती छौ हे मेरी आमा, सोधु मात्रै कसो गरी?

हिसाब जिन्दगीको

हिसाब जिन्दगीको

हिसाब जिन्दगी को, बुझ्नै सकेन मैले,
जोड घटाऊ भाग,देख्छु त्यो सुन्य जहिले ,
कैले फेरि जोडैमा ,देख्छु प्रसस्त मुल्य,
सन्तोष जिन्दगी को, भोगे तेहा अमूल्य ।