Skip to content

प्रभाकर न्यौपाने

एउटा कथा यस्तो पनि

  • by

कुरो हो नैराश्यताको, वेदनाको, वेदनाभित्र लुकेको विवशताको, छल, धोका अनि कुटिलताको, चेतना शून्य मानवताको, छियाछिया भएको निःशब्द, निर्मलता र कुण्ठित चञ्चलताको, निस्तेज, विवश, निर्जीव आत्माको, सजीवबाट पराजित निर्जीव प्रकृतिको, घृणाको, तिरस्कारको, दुव्र्यवहारको । छि केके हो, केके नामै लिएर नसकिने कुण्ठा अनि प्रवृत्तिको ।