सहमति नहोस विष्णु घिमिरे गद्य कविता by ksJune 8, 2013हे गुहेश्वरी हे पशुपति हे हाम्रा देउता पाउमा भक्ति, हामीलाई वरदान मिलोस एउटा निरन्तर चालु रहेको रह्यै यो खिचातानीको हुँदैछ फेरि सहमतिभन्दा लाग्दैछ ननिको । किन पो चाहियो यो सहमति ननिल्नु ओकल्नु आपसमा सधैं लुछा र चुँडी आपसमै धकेल्नु ।