सिर्जना झुल्न आउन् सपना निरौला पोखरेल छन्द कविता अनेसास जापान साहित्य श्रृंखला by kbsApril 22, 20091 Commentआयो हावा सिरसिर नयाँ वर्षको आज फेरि। नौला नौला प्रगती पथमा लम।कने जोग हेरी॥ हेर्दा हेर्दै अति रहरिलो बन्न पुगे बगैंचा। मीठो हावा सरर बहँदा हाँस्न थाले फलैंचा॥