कालो बादल नियाल्दा पुष्कर खनाल गद्य कविता by ksApril 11, 2012हावामा बगेर, बादलमा उडेर चरी जस्तै भुरुरु चमक्क चम्केका बिजुली, नियाल्दै टोलाई रहेको म । गुञ्जिएका वादलका गड्याङ गुडुङ बतास चल्यो पात हल्लियो, आइलिएको फूल झर्यो रङगंमङगीएको धुलोले आँखा पोल्यो पारी क्षितिजमा कतै नियाल्दै, कहाँ छौ तिमी कहाँ म ।