अर्को चिठ्ठी पठाउनुहोला केवलपुरे 'किसान' लोकगीत किवलपुरे किसानका गीत by kbsMay 2, 2009अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई जागिर खान जानुभयो घरबार छोडी छुट्टिएर बस्नुपर्यो हामी दुवै जोडी मरे-जिउँदो थाहा छैन भन्थे सधैंभरि यसैपाला खबर पाएँ भेटेजस्तै गरी अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई