रहर हरिभक्त कटुवाल गद्य कविता यो जिन्दगी खै के जिन्दगी by kbsJune 29, 20081 Commentबा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।
यो जिन्दगी खै के जिन्दगी हरिभक्त कटुवाल गद्य कविता यो जिन्दगी खै के जिन्दगी by kbsJune 29, 20081 Commentयो जिन्दगी खै के जिन्दगी ! भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी !