प्रतिकूलताको सृष्टि मः मै मेरो सर्जक कृष्णचन्द्रसिंह प्रधान वर्णनात्मक निबन्ध वाग्मतीको हरक by kbsJuly 22, 2008लेखक, कवि त्यसै भइँदो रहेनछ। चाहेर पनि हुन सक्ता रहेनछौँ। नियम त छँदैछैन। बनाएर बन्ने नबनाउँदैमा नहुने, पठितहरू हुने अपठितहरू हुन नसक्ने- कहाँ छ यस्तो विधि-विधान र त्यसअनुसार बनिदिएका लेखक हौँ हामी भन्नलाई ?