ईश्वर तैँले रचेर फेरि लक्ष्मीप्रसाद देवकोटा आधुनिक गीत मुना-मदन by kbsSeptember 20, 20081 Commentईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ? सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?