Skip to content

प्रेमको माला (गीति एल्बम)

यसै गरी बिताईदिन्छु

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाइदिन्छु आफू आँसुमा डुबी
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी