मिरमिरेमा तिमीलाई हेर्न मन लाग्छ नरेन्द्रराज प्रसाई आधुनिक गीत मेरो मनको देउराली by kbsDecember 17, 2008मिरमिरेमा तिमीलाई हेर्न मन लाग्छ तिमी आउने बाटो हेर्दै कुर्न मन लाग्छ यो मनले रोजेको छ मायालु साथ देऊ तिमी