Skip to content

लोभीपापी (चलचित्र)

चाँदीको भित्ता सुनको छानो

  • by

चाँदीको भित्ता सुनको छानो मोतीको भण्डार
मानिस भयो लिलामी वस्तु यो कस्तो संसार
पैसाको लागि आजको मानिस सब पाप गर्दछ
धनको कैदी लोभको जेलमा निर्धन मर्दछ