माछा पानीमा पौडिए सरी यादव खरेल चलचित्रका गीत जाली रूमाल (चलचित्र) by kbsJanuary 12, 2011माछा पानीमा पौडिए सरी नसोध जीवनमा कति खाइयो पिउनु त छँदैछ जसरी पनि तर कुनै न कुनै बहाना चाहियो
यो एउटा सडकको कथा हो यादव खरेल आधुनिक गीत आशा (गीति एल्बम) by kbsJanuary 12, 2011यो एउटा सडकको कथा हो यो मेरो आफ्नै कथा यो यो मेरो छातीबिचमा सयौंले कुल्चिएको व्यथा हो
जिन्दगी खोला जस्तै बगिरहेछ यादव खरेल चलचित्रका गीत भाउजू (चलचित्र) by kbsJanuary 2, 20111 Commentजिन्दगी खोला जस्तै बगिरहेछ अतृप्त प्यास लिई पुग्ने कुनै ठाउँ छैन बासको आश लिई यो चुपचाप बगिरहेछ, बगिरहेछ, बगिरहेछ । जिन्दगी खोला जस्तै बगिरहेछ ।
म जिन्दगीभर हिंडिरहें यादव खरेल आधुनिक गीत आभाष (गीति एल्बम) by kbsApril 22, 2009म जिन्दगीभर हिंडिरहें, तर कहीं पनि पुगिनछु आज थाहा भयो मलाई, जहाँ थिएँ त्यही रहें
एकान्तको खलबलीले यादव खरेल चलचित्रका गीत नेपाली माया (गीति एल्बम) by kbsMarch 1, 2009एकान्तको खलबलीले मन भो भरंग सम्झनाको भूमरीमा उठ्यो तरंग कसलाई भनूँ मनको कुरा के भो भनेर आफ्नै मान्छे बिझ्यो मलाई काँडा बनेर
सपना हो यो भनेदेखि यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsJanuary 17, 20091 Commentसपना हो यो भनेदेखि सपनीमै मरूँ अर्को जन्म पाएँ भने तिमीसँगै परूँ
न मेरो घरै छ यादव खरेल चलचित्रका गीत लोभीपापी (चलचित्र) by kbsJanuary 17, 2009न मेरो घरै छ न जागीरको भरै छ न त मेरो धन छ खाली एउटा मन छ भन आँट्छौ त मसँग यही वैसाखैमा
म छु यता कालीवारि यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsJanuary 17, 2009म छु यता कालीवारि कालीपारि मेरी माया मेरो साथ छुटाइदियौ किन ईश्वर मेरै छायाँ
एउटा मान्छे मन पर्छ भुल्न सक्तिन यादव खरेल चलचित्रका गीत चेलीबेटी (चलचित्र) by kbsJanuary 17, 2009एउटा मान्छे मन पर्छ भुल्न सक्तिन आफ्नो स्वरुप उसको सामु खुल्न सक्तिन कुन साइतमा आँखा जुध्यो भुल्नै नसक्ने कस्तो आपत पर्यो मलाई खुल्नै नसक्ने
चाँदीको भित्ता सुनको छानो यादव खरेल चलचित्रका गीत लोभीपापी (चलचित्र) by kbsJanuary 17, 2009चाँदीको भित्ता सुनको छानो मोतीको भण्डार मानिस भयो लिलामी वस्तु यो कस्तो संसार पैसाको लागि आजको मानिस सब पाप गर्दछ धनको कैदी लोभको जेलमा निर्धन मर्दछ
चैत मास खडेरीमा यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsJanuary 17, 2009चैत मास खडेरीमा डँढेलोले वनै कालो उसको बाटो कुर्दा कुर्दा सुकसुकले मनै खायो
पिउँदा पिउँदै जिन्दगी यो यादव खरेल पुराना गीत by kbsJanuary 12, 2009पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म आज सारा व्यथाहरुलाई सिध्याउन चाहन्छु म
तिमी आउँछौ भन्ने आशै आशमा यादव खरेल पुराना गीत by kbsJanuary 12, 2009तिमी आउँछ्यौ भन्ने आशै आशमा बाटोभरि आँखा ओछ्याइरहन्छु तिमी सागर भई जता बगे पनि म किनार भई पछ्याइरहन्छु
नौसय खोला तरेर जाने यादव खरेल पुराना गीत by kbsJanuary 12, 2009नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई
तिम्रो आँखाको सागरमा यादव खरेल चलचित्रका गीत चेलीबेटी (चलचित्र) by kbsDecember 14, 2008तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ यो सपनालाई तिमी किनार समाउन देऊ
के भनुँ म कसो गरी परें यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsNovember 28, 2008के भनुँ म कसो गरी परें मोहिनीको मायाजालैमा बोलाइरहने टोलाइरहने त्यो आँखाको नीर तालैमा
यस्तै रहेछ यहाँको चलन यादव खरेल आधुनिक गीत यहाँको चलन (गीति एल्बम) by kbsOctober 4, 2008यस्तै रहेछ यहाँको चलन हार्नेको आँसु जित्नेको हाँसो मेरो छैन केही तिमीलाई गुनासो
यस्तो पनि हुँदो रैछ यादव खरेल आधुनिक गीत यस्तो पनि हुँदो रैछ (गीति एल्बम) by kbsOctober 4, 2008यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले
गैरी खेतको शीरै हान्यो यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsSeptember 27, 2008गैरी खेतको शीरै हान्यो वर्षायामको दरौंदीले नौनी जस्तो मेरो मन चिरा पार्यो उसको रुपको करौंतीले