आफ्नै रूपको छायाँ हेरी माधबप्रसाद घिमिरे गीति कविता किन्नर-किन्नरी by kbsMay 2, 2009अञ्जुलिमा उबाएर पिऊँपिऊँ पानी आफ्नै रूपको छाया हेरी छक्कै रूपा रानी अञ्जुलिको यही पानी आफैं पिइद्यूँ त आफ्नै रूप पिइन्छ कि? यही पानीसित