क्याट माने बिरालो शंकर लामिछाने वर्णनात्मक निबन्ध शंकर लामिछानेका निबन्ध by kbsJuly 8, 2009एक अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्यो तिनलाई । हाम्रो सहायता मागे ।