Skip to content

http://babugorkhali.wordpress.com

ओठै नचलाई बोल्थिन उनी

ओठै नचलाई बोल्थिन उनी
आँखै नझिम्काई हेर्थिन उनी ।

मनका कुरा भेट्नै सकिएन
प्रेमकै कुरा खोल्थिन उनी ।

शव्दमा तलमाथी पर्यो भने
च्याप्प समाएर केर्थिन उनी ।