यसपालीको दसैमा आउन पाइन एन बी अन्जान गजल आहुति गजल संग्रह by kbsSeptember 26, 2009यसपालीको दसैमा आउन पाइन आमा रातो टिका जमरा लाउन पाइन आमा कति थिए दू:ख सुख साटासाट गर्न बाकिसंगी सग मालसिरी गाउन पाइन आमा