जवानी त्यो झुकाएर आयौ एन बी अन्जान गजल by kbsNovember 14, 20092 Commentsफूल जस्तो जवानी त्यो झुकाएर आयौ यौवनको प्यासी मात चुकाएर आयौ मदहोसी मै रसपान गरी अधरको गुलाबी ओठको प्यास सुकाएर आयौ
यो माया एन बी अन्जान गजल by kbsOctober 29, 2009कोही भन्छन् दुईआत्माको मेल हो यो माया कोही भन्छन् खहरेको भेल हो यो माया प्यासी पार्ने दासीपार्ने किनारमा पार्ने कोही भन्छन् नर्तकीको खेल हो यो माया
भाइटिका नचुन भो चेली एन बी अन्जान गजल by kbsOctober 18, 2009मखमली फूल माला नउन भो चेली सप्तरंगी भाइटिका नचुन भो चेली एकपछि अर्को आउने चाडपर्वमा सगै रम्ने मन्मा इच्छा नबुन भो चेली एकै हुन्न मानिसको बानी ब्याबहार जाली फटाहाका कुरा नसुन भो चेली
नदेखे झै गर्छ्यौ अचेल एन बी अन्जान गजल by kbsOctober 5, 2009देखे पनि किन तिमी नदेखे झै गर्छ्यौ अचेलटाढैबाट सन्किएर आँखा मात्रै तर्छ्यौ अचेल साट्न बाँकी नै थिए मायाप्रीतका सौगातहरूकेको भूत चड्यो फेरि मनमा रिस भर्छ्यौ अचेल
ससुराली पनि छैन एन बी अन्जान गजल by kbsSeptember 26, 20091 Comment कुमारै छु श्रीमती ससुराली पनि छैन ग्रलफेन्ड मरी जाउँ काली पनि छैन दाइकी साली नखरमाउली जन्मै झिम्की यसपालीको दसैमा आउन पाइन एन बी अन्जान गजल आहुति गजल संग्रह by kbsSeptember 26, 2009यसपालीको दसैमा आउन पाइन आमा रातो टिका जमरा लाउन पाइन आमा कति थिए दू:ख सुख साटासाट गर्न बाकिसंगी सग मालसिरी गाउन पाइन आमा यो मद्होशी रात तिम्रै एन बी अन्जान गजल by kbsAugust 19, 2009बैंशालु जोवान अनि, अधरको मात तिम्रै आलिङ्नमा हराएको, यो मद्होशी रात तिम्रै प्रेम सागरमा रम्दा, तिमी र म सुन्यतामा पल पल सम्हालेको, पिरतीको खात तिम्रै खाडीमा लुमे भाषण एन बी अन्जान लघु कथा कान्तिपुर by kbsMarch 3, 2009कार्यक्रम हललाई आकर्षक तरिकाले शृंगार पटार गरिएको छ । ‘जो गाउँ मुखिया उही बाटो हगुवा’ भने झैं कालो कतुर्त पर्दा पछाडि लुकाएर भए पनि ठूला भनाउँदाहरू कार्यक्रममा सभापति र अतिथिको आसन ग्रहण गरेका छन् ।
यसपालीको दसैमा आउन पाइन एन बी अन्जान गजल आहुति गजल संग्रह by kbsSeptember 26, 2009यसपालीको दसैमा आउन पाइन आमा रातो टिका जमरा लाउन पाइन आमा कति थिए दू:ख सुख साटासाट गर्न बाकिसंगी सग मालसिरी गाउन पाइन आमा यो मद्होशी रात तिम्रै एन बी अन्जान गजल by kbsAugust 19, 2009बैंशालु जोवान अनि, अधरको मात तिम्रै आलिङ्नमा हराएको, यो मद्होशी रात तिम्रै प्रेम सागरमा रम्दा, तिमी र म सुन्यतामा पल पल सम्हालेको, पिरतीको खात तिम्रै खाडीमा लुमे भाषण एन बी अन्जान लघु कथा कान्तिपुर by kbsMarch 3, 2009कार्यक्रम हललाई आकर्षक तरिकाले शृंगार पटार गरिएको छ । ‘जो गाउँ मुखिया उही बाटो हगुवा’ भने झैं कालो कतुर्त पर्दा पछाडि लुकाएर भए पनि ठूला भनाउँदाहरू कार्यक्रममा सभापति र अतिथिको आसन ग्रहण गरेका छन् ।
यो मद्होशी रात तिम्रै एन बी अन्जान गजल by kbsAugust 19, 2009बैंशालु जोवान अनि, अधरको मात तिम्रै आलिङ्नमा हराएको, यो मद्होशी रात तिम्रै प्रेम सागरमा रम्दा, तिमी र म सुन्यतामा पल पल सम्हालेको, पिरतीको खात तिम्रै
खाडीमा लुमे भाषण एन बी अन्जान लघु कथा कान्तिपुर by kbsMarch 3, 2009कार्यक्रम हललाई आकर्षक तरिकाले शृंगार पटार गरिएको छ । ‘जो गाउँ मुखिया उही बाटो हगुवा’ भने झैं कालो कतुर्त पर्दा पछाडि लुकाएर भए पनि ठूला भनाउँदाहरू कार्यक्रममा सभापति र अतिथिको आसन ग्रहण गरेका छन् ।