जिउन सजिलो छ विजय कुमार पाण्डे कविता http://www.arghatosh.blogspot.com/ by Vijaya Kumar PandeyDecember 28, 2009अब मलाई जिउन सजिलो छ कुनै पीडाले पोल्दैन मलाई कुनै काँडाले घोच्दैन मलाई म त यी सब भोगेर आएको छु ।