प्रेम नीराजन शिरीष गद्य कविता http:/niru21.wordpress.com by tpnir21January 10, 2010अस्ति नै, उनीहरूले मलाई प्रेमको बारेमा धेरै सिकाउन खोजेका थिए । र पनि मैले बुझ्न सकिन कि, प्रेमको बारेमा । म सधैं, प्रेमलाई तौलिन खोज्थेँ व्यर्थका चिजहरूसँग गुन्द्रुकसँग, खोलेसँग ।
हामी भिखारी नीराजन शिरीष गद्य कविता http:/niru21.wordpress.com by tpnir21January 10, 2010हामी सबै भिखारी निरीह र विपन्न, आस्थाका भिखारी दयाका भिखारी र, परिवर्तनका भिखारी कृत्रिम आस्था घोकेर सिद्धान्त रटेर र, पिछलग्गु भएर व्यवहार शुन्यः बनेका हामी भिखारी आस्थाका ।