किचकन्यासँगको भेट कृष्ण अविरल आधुनिक कथा किचकन्यासँगको भेट by kbsJuly 27, 20111 Commentढल्किन लागेको एक साँझ । कार्यक्रम सकिएपछि गुरुकुलको आँगनमा उभिएको थिएँ, आयोजकहरूले उपलब्ध गराएको फोकटको कालो चिया पिउँदै । अरूभन्दा अलग्गै ।