मकुण्डोले मुख छोपी किन हिड्छौ राती गोर्खे साइँलो गजल मधुपर्क २०६५ बैशाख by gorkhesailoMay 24, 2010सद्भावना कायम गर ठूलो पारी छात्ती जनता भन्छ हत्या-हिंसा गर्नछाड साथी । धेरै मरे नेपालमा सिधा-सादा जनता अझै पनि मौका छोपी नबनिदेऊ घाती ।