मनका व्यथा कृष्ण गिरी कविता http://krishnagiri.com.np/?page_id=6 by idkrishnaJuly 9, 2010मनका व्यथा मन मै राखी बस्नु पर्ने पीडा कस्तो जिन्दगी यो मानिसको काठमाण्डौमा धेरै सस्तो । दुख्नेहरु रोइरहेका हास्नेहरु रमिते छन् सुम्सुम्याउनु कता कता छर्किदिन्छन् नुन चुक झन ॥