गजल “तिम्रै लागि” मदन डुम्रे गजल http://www.madandumre.blogspot.com by madanJuly 23, 2010परेलीका आँसु पिई तिम्रै लागि बाँची दिन्छु खुसीहरू सजाएर तिम्रै लागि साँची दिन्छु। तिमी हिड्ने बाटोभरि फूलै फूल सजाउँदा बाटो छेक्ने काँडाहरू तिम्रै लागि भाँची दिन्छु ।