नजरको तीर हान्दै प्रकाश पौडेल माइला गजल देश विदेशबाट गज़ल संग्रह by prakashpoudelSeptember 28, 2010नजरको तीर हान्दै मायाजालमा पार्छ्यौ ठुली सहमतिका हातहरू किन पर सार्छ्यौ ठुली मनमा बत्तीतनमा शक्ति शिरमा सगरमाथा जित्नुपर्ने यो बेलामा झट्टै किन हार्छ्यौ ठुली भताभुङ्ग मन हुदा सम्हालिन सक्ने तिमी नारायणीको रित्तो डुंगा कतिन्जेल तार्छ्यौ ठुली