मायाको चिनो (हाइकु) प्रकाश पौडेल माइला हाइकु मधुपर्क २०६२ पुस by prakashpoudelOctober 7, 2010मायाको चिनो जाइफूल फक्रेछ तृष्णा मेटियो विशुद्ध माया आगलागी हुर्कदै टालो फाटेछ कालो चियामा ओठको लाली झर्यो स्वादको झट्का