भन्दिन म तिमीलाई (गजल) नीराजन शिरीष गजल http://faceook.com/ThapaNirajan by tpnir21December 5, 20101 Commentकुरा केही मायाको सुनाएर गयौ, भन्दिन म तिमीलाई रूवाएर गयौ जस्तो थिएँ खुसी थिएँ आफ्नै संसारमा केही पल खुसी बनाई दुखाएर गयौ