जिज्ञासा भावना सुब्बा लघु कथा किराँत आवाज पत्रिका by भावना सुब्बाJanuary 4, 2012बिहानी सुर्योदयसंगै अचानक प्रहरीहरु घरमा आएर भने, “रामचन्द्रलाई लिन आएका, ड्राईभर कुटपिट गरेको आरोप छ उहाँलाई” घरका सबै सदस्य छक्क परे, कसैको बोली फुटेन ।