आऊ हामी संरक्षण गरौं भावना सुब्बा राष्ट्रिय कविता हिमस्मृती by भावना सुब्बाMarch 16, 20121 Commentहरियो वन नेपालको धन प्राकृतिक उपहार कस्तुरी मृग डांफे र मुनाल यसको श्रृंगार आऊ हामी संरक्षण गरौं यसको उच्च शिखर स्वच्छ हिमाल देशको गौरव सुन्दर शान्त विशाल नेपाल पुर्खाको पौरख