एकताको परिणाम प्रभाकर असीम लघु कथा स्वर्णगजुर त्रैमासिक by Prabhakar Aseem.September 12, 2012क्रुर शासनले पराकाष्टा नाघेको थियो – सिंहको । जंगली जनावरहरू त्यसको क्रुर शासनको अन्त्य चाहन्थे ।