छौडौ रोशन मिश्र मुक्तक आफ्नो मौलिक by roshan mishraMay 24, 2020आलु बेचेर चिप्स किन्न छोडौ। गोलभेडा मिचेर सस किन्न छोडौ। क्रान्ति कृषिमा गर्छु भन्ने मनुबा अब उखु थिचेर जुस किन्न छोडौ।।