भालुलाई बन्दुक टीका मिलन मुक्तक किशोर आवाज मासिक by tikamilanNovember 4, 2012एउटा असल मान्छे थियो सबैलाई सहयोग गर्थ्यो पछिसम्म काम लाग्छ कि भनेर चुनाव जिताइयो ! ऊ त ; शहरिया भयो गाऊँ बिर्सियो; आज हामीलाई पछुतो भएको छ