एउटा असल मान्छे थियो
सबैलाई सहयोग गर्थ्यो
पछिसम्म काम लाग्छ कि भनेर
चुनाव जिताइयो !
ऊ त ;
शहरिया भयो
गाऊँ बिर्सियो;
आज हामीलाई पछुतो भएको छ
बित्थामा साथिलाई त नेता पो बनाइएछ
धिक्कार छ हामी आफैँलाई
भालुलाई बन्दुक पो पड्काइएछ
भालुलाई बन्दुक पो पड्काइएछ
२०५७ । ११ । २६
तुम्लिङ्टार
